‘मनिषा काेइरालालाई देख्दा मुस्किलले आँशु रोक्छु’

मुम्बई । ९० को दशकमा अभिनेता नाना पाटेकर र अभिनेत्री मनिषा कोइरालाको प्रेमकथा कुनै समय बलिउडमा सबैभन्दा बढी चर्चाको विषय बन्थ्यो । अनस्क्रिन रोमान्स गरिरहँदा उनीहरुको प्रेम त्यो अवस्थामा पुग्यो, जहाँ सायद दुवैलाई मिलन लेखिएको थिएन । मनिषा र नानाको पहिलो भेट फिल्म ‘अग्निसाक्षी’को सेटमा भएको थियो । सन् १९९६ मा रिलिज यो फिल्ममा मनिषाको … Continue reading ‘मनिषा काेइरालालाई देख्दा मुस्किलले आँशु रोक्छु’